Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

गोर्खा सन्तान अनिरुद्ध थापा बने चेन्नई फुटबल क्लबको कप्तान

न्युज डेस्क, १९ नोभेम्बर: एउटा राम्रो खबर। गोर्खा सन्तान अनिरुद्ध थापा चेन्नई फुटबल क्लबको कप्तान नियुक्त भएका छन्।

उत्तराखण्डको देहरादुनमा जन्मिएका फुटबल खेलाडी अनिरुद्ध थापा १८ वर्षको उमेरमा चेन्नई फुटबल क्लबसँग जोडिएका थिए भने वर्तमान २३ वर्षको उमेरमा उनलाई क्लबको कप्तान नियुक्त गरिएको छ।

स्मरण रहोस्, चेन्नई फुटबल क्लब भारतको प्रतिष्ठित INDIAN SUPER LEAGUE अर्थात् ISL को एउटा शसक्त टिम हो।

Post a Comment

Previous Post Next Post