Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

वर्तमान ग्रहस्थिति अनुसार तामुलपुर उपचुनाव कस्को पक्षमा????

वर्तमान ग्रहस्थिति अनुसार तामुलपुर उपचुनाव कस्को पक्षमा????

 ज्योतिषीय गणना अनुसार  मकर र धनु राशिको वर्तमान प्रतिद्वन्दिताको तुलनात्मक विश्लेषण•••••••

धनुराशिको बृहस्पति स्वामी हो त्यसैले बृहस्पतिबाट भरपुर साथ मिल्छ तर मकर राशिमा बक्री बृहस्पतिको स्थितिले मकर राशिलाई अझ शक्तिशाली बनाएको छ।धनुराशिका मानिषले आफ्ना कुलदेवताको विधिवत पूजा आराधना गरे  निश्चयनै  सफल बनाउनेछ।

त्यसैगरि 
मकर राशिको स्वामी शनि र वर्तमानको बृहस्पतिको स्थिति मकरमै हुनाले धेरै कुरामा सफलता हात पर्ने छ तर  स्थिति बक्री हुनाले कुनै एक शक्तिको कमी भएको भान हुन सक्छ। दूर्गादेवीको विधिवत आराधना गरे थप उर्जा पाइने  छ।
तेस्रो शक्ति दुइपटिनै चाहिएको स्थिति छ,तेस्रो शक्ति जस्को मजबुत हुन्छ,अर्थात धनुलाई कुलदेवता र मकरलाइ  देवीको शक्ति, यी शक्तिका स्तर जस्को धेर बलवान हुन्छ चुनावका दिनसम्ममा, जित वहाँको नै हुन्छ।
- प° टेकनाथ उपाध्याय

Post a Comment

Previous Post Next Post