Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

सिक्किमका मुख्यमन्त्री पी.एस. गोले असममा उपस्थित

चिराङ,२३ जुलाई: सिक्किमका मुख्यमन्त्री पी.एस. गोले आज असमको बीटीआर अन्तर्गत चिराङ जिल्लाको ढालिगाउँमा उपस्थित भएका छन्। जानकारी अनुसार, बीटीसीका पार्षद माधव छेत्रीले मानस गेष्टहाउसमा मुख्यमन्त्री गोलेलाई गरे स्वागत एवम् अभिनन्दन। अभिनन्दन कार्यक्रममा बीटीसीका इ.एम. रञ्जित बसुमतारी र कोक्राझारका उपायुक्त तथा सिक्किमे छोरा मेघनिधि दाहालको पनि उपस्थिति रहेको थियो।

उल्लेख्य छ, शिलाङमा आयोजन गरिएको नर्थ इष्ट काउन्सिलको कार्यक्रममा सहभागी हुन जाने क्रममा असममा उपस्थिति भएका हुन् मुख्यमन्त्री पी.एस. गोले।

Post a Comment

Previous Post Next Post